गृहपृष्ठ › सूचना › तीन सय रुपैयाँले बढ्यो सुनको भाउ सूचना तीन सय रुपैयाँले बढ्यो सुनको भाउ 12 गण्डकी आज बिहीबार, चैत ५, २०७७ 👁 ३४६ ⏱ १ मिनेट काठमाण्डौ – सुनचाँदीको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा ८७ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा पुगेको छ । यो शिक्षा समाचार कस्तो लाग्यो? मन पर्यो 0 मन परेन 0 साझा गर्नुहोस्: Facebook Messenger X WhatsApp अघिल्लो शिक्षा समाचार महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन चैत ७ गते अर्को शिक्षा समाचार राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गण्डकी आज शिक्षा आजका लेखक। विद्यार्थी, शिक्षक र अभिभावकका लागि शैक्षिक समाचार।
सूचना नवलपुरको पुरानो बोर्डिङ नारायणीले सुरु गर्यो सार्वजनिक वाककला तालिम ६ महिना पहिले · १ मिनेट पढ्ने 👁 176
सूचना समता स्कुलमा ब्यापारीहरू र कलाकारहरूको कुनै संलग्नता छैन: संजेल ११ महिना पहिले · १ मिनेट पढ्ने 👁 380
सूचना गण्डकीमै ऐतिहासिक मतान्तर : २०४८ देखिको कांग्रेस विरासत तोडेका राजन को हुन? ६ महिना पहिले · २ मिनेट पढ्ने 👁 617
वैदेशिक शिक्षा प्रधानमन्त्री राहत कोषमा गोर्खा नेपाली कम्युनिटीले सहयोग गर्यो ४ दिन पहिले · १ मिनेट पढ्ने 👁 4
शिक्षा समाचार स्क्रोल हुँदै हराउँदै गएको चेतना र खोजिँदै गरेको राष्ट्र ७ महिना पहिले · ३ मिनेट पढ्ने 👁 465