गृहपृष्ठ › सूचना › ९ सय रुपैयाँले बढ्यो सुनको भाउ सूचना ९ सय रुपैयाँले बढ्यो सुनको भाउ 12 गण्डकी आज शुक्रबार, चैत २७, २०७७ 👁 २१८ ⏱ १ मिनेट काठमाण्डौ – सुनको भाउ आज फेरि ९ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदीको भाउ पनि बढेर तोलामा १२ सय ८० रुपैयाँ पुगेको छ । यो शिक्षा समाचार कस्तो लाग्यो? मन पर्यो 0 मन परेन 0 साझा गर्नुहोस्: Facebook Messenger X WhatsApp अघिल्लो शिक्षा समाचार नेपालमा उल्लेख्य सुधार वायु प्रदूषणको विश्व व्यापी सूचकांकमा अर्को शिक्षा समाचार संरक्षित वन्यजन्तु रेड पाण्डाको छाला सहित चार जना पक्राउ गण्डकी आज शिक्षा आजका लेखक। विद्यार्थी, शिक्षक र अभिभावकका लागि शैक्षिक समाचार।
सूचना नवलपुरको पुरानो बोर्डिङ नारायणीले सुरु गर्यो सार्वजनिक वाककला तालिम ६ महिना पहिले · १ मिनेट पढ्ने 👁 176
वैदेशिक शिक्षा प्रधानमन्त्री राहत कोषमा गोर्खा नेपाली कम्युनिटीले सहयोग गर्यो ५ दिन पहिले · १ मिनेट पढ्ने 👁 5
शिक्षा समाचार स्क्रोल हुँदै हराउँदै गएको चेतना र खोजिँदै गरेको राष्ट्र ७ महिना पहिले · ३ मिनेट पढ्ने 👁 465