गृहपृष्ठ › सूचना › तोलामा तीन सय रुपैयाँ बढ्यो सुनको भाउ सूचना तोलामा तीन सय रुपैयाँ बढ्यो सुनको भाउ 12 गण्डकी आज बिहीबार, बैशाख २, २०७८ 👁 १८२ ⏱ १ मिनेट काठमाण्डौ – सुनचाँदीको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा तोलाको ८९ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ९० रुपैयाँ पुगेको छ । यो शिक्षा समाचार कस्तो लाग्यो? मन पर्यो 0 मन परेन 0 साझा गर्नुहोस्: Facebook Messenger X WhatsApp अघिल्लो शिक्षा समाचार विस्थापित हुँदै सौराहाका हात्ती, पर्यटक घुमाउन नपाएपछि व्यवसायीले बिक्री गर्न थाले अर्को शिक्षा समाचार टिप्पर दुर्घटना हुदा रसुवामा दुई जनाको मृत्यु गण्डकी आज शिक्षा आजका लेखक। विद्यार्थी, शिक्षक र अभिभावकका लागि शैक्षिक समाचार।
सूचना नवलपुरको पुरानो बोर्डिङ नारायणीले सुरु गर्यो सार्वजनिक वाककला तालिम ६ महिना पहिले · १ मिनेट पढ्ने 👁 176
वैदेशिक शिक्षा प्रधानमन्त्री राहत कोषमा गोर्खा नेपाली कम्युनिटीले सहयोग गर्यो ५ दिन पहिले · १ मिनेट पढ्ने 👁 5
शिक्षा समाचार स्क्रोल हुँदै हराउँदै गएको चेतना र खोजिँदै गरेको राष्ट्र ७ महिना पहिले · ३ मिनेट पढ्ने 👁 465