गृहपृष्ठ › सूचना › तोलामा चार सय रुपैयाँले घट्यो सुनको भाउ सूचना तोलामा चार सय रुपैयाँले घट्यो सुनको भाउ 12 गण्डकी आज आइतबार, बैशाख १२, २०७८ 👁 ३३० ⏱ १ मिनेट काठमाण्डौ – सुनको भाउ ४ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । यो शिक्षा समाचार कस्तो लाग्यो? मन पर्यो 0 मन परेन 0 साझा गर्नुहोस्: Facebook Messenger X WhatsApp अघिल्लो शिक्षा समाचार आज दुई खेल हुँदै नेपाल सुपर लिग फुटबल प्रतियोगितामा अर्को शिक्षा समाचार आंशिक लकडाउन हुनसक्छ, देशभर लकडाउन गर्दैनौं : परराष्ट्रमन्त्री ज्ञवाली गण्डकी आज शिक्षा आजका लेखक। विद्यार्थी, शिक्षक र अभिभावकका लागि शैक्षिक समाचार।
सूचना नवलपुरको पुरानो बोर्डिङ नारायणीले सुरु गर्यो सार्वजनिक वाककला तालिम ६ महिना पहिले · १ मिनेट पढ्ने 👁 176
वैदेशिक शिक्षा प्रधानमन्त्री राहत कोषमा गोर्खा नेपाली कम्युनिटीले सहयोग गर्यो ५ दिन पहिले · १ मिनेट पढ्ने 👁 4
शिक्षा समाचार स्क्रोल हुँदै हराउँदै गएको चेतना र खोजिँदै गरेको राष्ट्र ७ महिना पहिले · ३ मिनेट पढ्ने 👁 465