गृहपृष्ठ › शिक्षा समाचार › कविता : 'कमिला र मान्छे' शिक्षा समाचार कविता : 'कमिला र मान्छे' 12 गण्डकी आज शुक्रबार, चैत २३, २०८० 👁 ३१६ ⏱ १ मिनेट एक लाइनमा हिडिरहेछ कमिला अर्को लाइनमा हिडिरहेछ मान्छे सबैभन्दा अगाडि हिडेको कमिला, बाटो देखाउँदै हिडेको छ... सबैभन्दा अगाडि हिडेको मान्छे, बाटो मेटाउँदै मेटाउँदै हिडेको छ । बिक्रम ढकाल 'अनुराग ' कावासोती १० यो शिक्षा समाचार कस्तो लाग्यो? मन पर्यो 0 मन परेन 0 साझा गर्नुहोस्: Facebook Messenger X WhatsApp अघिल्लो शिक्षा समाचार ओखर : सेवन गर्नाले स्वास्थको लागि फाइदै फाइदा अर्को शिक्षा समाचार विश्व हिन्दु महासंघका आजिवन सदस्यलाई मौलाकालिका हस्पिटलमा विषेश छुट गण्डकी आज शिक्षा आजका लेखक। विद्यार्थी, शिक्षक र अभिभावकका लागि शैक्षिक समाचार।
शिक्षा समाचार पश्चिम नवलपरासीको पाल्हिनन्दनमा हनुमान मन्दिर स्थापना ५ वर्ष पहिले · १ मिनेट पढ्ने 👁 329
शिक्षा समाचार जनताले सक्षम नेताको नेतृत्व खोजी रहेका छन्; नगेन्द्र अग्रहरी ३ वर्ष पहिले · २ मिनेट पढ्ने 👁 172
वैदेशिक शिक्षा प्रधानमन्त्री राहत कोषमा गोर्खा नेपाली कम्युनिटीले सहयोग गर्यो ४ दिन पहिले · १ मिनेट पढ्ने 👁 4
सूचना “घण्टी: चिन्हभन्दा माथि—आस्था, उत्तरदायित्व र परिवर्तनको ध्वनि”:सन्जु बाबू पोख्रेल ५ महिना पहिले · २ मिनेट पढ्ने 👁 316
सूचना गण्डकीमै ऐतिहासिक मतान्तर : २०४८ देखिको कांग्रेस विरासत तोडेका राजन को हुन? ६ महिना पहिले · २ मिनेट पढ्ने 👁 619