लकडाउनलाइ आजबाट थप कडा पारिएपछी आज कावासोती सुनसान देखिएको छ।पसलहरु बन्दरहेका छन।मान्छेको आवातजावत न्यून रहेको छ। तस्बिरमा कावासोति तस्बिर : नवराज सुवेदी 



लकडाउनले सुनसान कावासोती -फोटो फिचर
12